संसदीय बैठकमा राजकिशोर यादव र प्रेम सुवालबीच चर्काचर्की, निरंकुश शैलीमा बैठक नचलाउन सभापतिलाई चेतावनी
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबीच बिहीबार सिंहदरवारमा बसेको बैठकमा चर्काचर्की भएको छ । समितिको बैठकमा...