प्रधानमन्त्रीले भने-अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भई नसकेको बताएका छन् । संघीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा सञ्चारकर्मीले सोधेको...