२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेपालले भन्यो-अध्यादेश अनुसार हाम्रो धारणा फरक-फरक हुन सक्छ

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादवले अध्यादेश अनुसार आफ्नो पार्टीको धारणा फरक-फरक हुन सक्ने बताएका छन् ।

राज किशोरकै नेतृत्वमा जसपाले अध्यादेशबारे अध्ययन गर्न कार्यदल बनाएको थियो । कार्यदलले मंगलबार र बुधबार विज्ञहरूसँग छलफल गरेको छ । बुधबारको छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै उनले अध्यादेश अनुसार आफ्नो पार्टीको धारणा फरक-फरक हुन सक्ने बताएका हुन् ।

अध्यादेशको विषयको आधारमा धारणा बन्न सक्ने उल्लेख गर्दै उनले यो विषयमा संसदीय दलले निर्णय गर्ने बताए ।

उनका अनुसार जसपा नेपालको संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे बस्दैछ । उक्त बैठकबाट अध्यादेशबारे के गर्ने निर्णय लिने जसपा नेपालको तयारी छ ।

संसदीय दलको बैठकमा राज किशोरको नेतृत्वमा रहेको कार्यदलले प्रतिवेदन समेत प्रस्तुत गर्नेछ । उक्त प्रतिवेदन समेतका आधारमा निर्णय लिने जसपाको तयारी छ ।