न्यायाधीश-अधिवक्ता घुस प्रकरण : श्रेष्ठको नेतृत्वमा छानबिन समिति
काठमाडौँ । न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनसम्बन्धी फोनवार्ता प्रकरणबारे न्यायपरिषद्ले सदस्य रामप्रसाद श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । आज (बुधबार)...