निजामती सेवाका अधिकृत सातौँ तहका लागि प्रदेश लोक सेवाले खुलायो विज्ञापन
काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवाका अधिकृत सातौँ तहका प्राविधिक पदमा विज्ञापन खुलाएको छ । प्रदेश आयोगले शुक्रबार एक सूचनामार्फत पहिलो संशोधन ऐन, २०७९ बमोजिम अधिकृत...