परराष्ट्र सचिव लम्साल र भारतका विदेशमन्त्रीबीच शिष्टाचार भेट
काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा. सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन्। त्यस अवसरमा नेपाल-भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको...