स्वर्णिमले आफू काँग्रेसमा नरहेको सन्देश पठाए ४ नेतालाई
काठमाडौँ । अर्थशास्त्री स्वर्णिम वाग्लेले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित ४ नेतालाई आफू काँग्रेसमा नरहेको सन्देश पठाएका छन् । वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले तनहुँ-१ बाट उपनिर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव...