अम्बेडर पार्क सलहेश फूलबारीबाट अन्यत्रै सार्न मुख्यमन्त्रीसमक्ष ज्ञापन पत्र पेश
काठमाडौँ । सिरहाको लहान नगरपालिका-१२ स्थित ऐतिहासिक तथा धार्मिक सलहेश फूलबारी नजिकै निर्माण गर्न लागिएको भीमराव अम्बेडकर पार्क स्थानान्तरण गर्न सलहेश फूलबारी संरक्षण संघर्ष समितिले मधेश सरकारलाई ज्ञापन पत्र बुझाएको...