लेखा समितिले भैरहवा विमानस्थलको अध्ययन गर्न उपसमिति गठन गर्ने
काठमाडौँ । संसद्को लेखा समितिमा पोखरा विमानस्थलको उपसमितिले बनाएको प्रतिवेदनको विषयमा छलफल भएको छ । समितिले अब अर्को बैठकबाट भैरहवा विमानस्थलको पनि अध्ययनको लागि उपसमिति बनाउने भएको हो । सार्वजनिक...