ललितपुर महानगरले दियो भोलि सार्वजनिक बिदा
काठमाँ । ललितपुर महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले भोलि आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो । रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ...