पूर्वसचिवहरु विरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ। पूर्वसचिवहरु मधुकुमार मरासिनी, सञ्जय शर्मा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेललगायतलाई भ्रष्टाचारको आरोपबाट सफाइ दिने विशेष अदालतको फैसलामाथि प्रश्न उठाई अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । उनीहरु भ्रष्टाचारमा...