सुधारको नाममा काम रोक्ने प्रवृत्तिलाई अन्त्य गर्न मन्त्री र सचिवलाई निर्देशन
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सुधारको नाममा काम रोक्ने प्रवृत्तिलाई अन्त्य गर्न निर्देशन दिएका छन् । आर्थिक वर्ष ०८१/०८२ को मन्त्रालयगत समीक्षापछि प्रदेशका मन्त्री र सचिवलाई निर्देशन दिँदै...