काठमाडौँ। त्रिभुवन विश्वविद्यालयका स्ववियु सचिव सिद्धान्त भट्ट ३५ बुँदे माग राखेर उपकुलपति प्रा. डा. केशरजंग बरालको कार्यकक्ष अगाडि धर्ना बसेका छन् । बुधबार दिउँसोबाट उनी धर्नामा बसेका हुन् ।
एमाले विद्यार्थी संगठनबाट उनी स्ववियु सचिवमा निर्वाचित भएका थिए । बिहीबार त्रिविको सिनेट बस्दैछ । सिनेटको पूर्वसन्ध्यामा उनी धर्नामा बसेका हुन् ।
३५ बुँदे माग :