कर्मचारी संगठनको नवनिर्वाचित टिमले गर्यो मन्त्री गुप्तासँग भेट
काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनको नवनिर्वाचित टिमले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग भेट गरेको छ । विभागीय मन्त्री गुप्तालाई भेट्न संगठनकी नवनिर्वाचित अध्यक्ष भवानी दाहालसहित पदाधिकारी...