नेपालको माटो सुहाउँदो समाजवादका विषयमा बहस गरौँ : गौतम
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताएका छन् । पार्टीको जनवर्गीय सङ्गठन...