कानून बेगर मुद्दा चल्दैन : गृह मन्त्री लेखक
काठमाडौँ । गृह मन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्त्वमध्ये विधिको शासन एउटा तत्त्व भएको बताएका छन् । बिहीबार सिंहदरवारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार...