सामाजिक सुरक्षा कार्यक्रम दायरा विस्तार गर्ने सरकारको घोषणा
काठमाडौँ । सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्ने घोषणा गरेको छ । मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार सरकारी...