शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि बढाइएको छ । नगरपालिकाको कृषि विकास शाखाले खाद्यान्न, तरकारी, उखु, फलफूल, मौरी पालन, बगर खेती लगायतका लागि सम्भाव्यता अध्ययन ...