पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ
काठमाडौँ । पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ नियुक्त भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सह सचिव एवं प्रवक्ता तामाङलाई विभागको महानिर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो...