२५ वटा काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले विभिन्न २५ वटा भ्रष्टाचारका काण्डहरूको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्ने तयारी रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभामा मौखिक प्रश्नोत्तर कार्यक्रमका क्रममा उनले...