एमाले सांसद गैरेले भने-‘भ्रष्टाचार देशकै साझा समस्या हो’
काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद ठाकुर गैरेले भ्रष्टाचार र कमिसन देशको साझा समस्या बन्न पुगेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले...