जलवायुजन्य प्रकोपका कारण फिलिपिन्समा पाँच वर्षमा ९७ लाख बालबालिका विस्थापित : यूनिसेफ
मनिला, फिलिपिन्स । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा ९७ लाख बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ)ले शुक्रबार जानकारी गराएको छ । नयाँ प्रतिवेदनमा सार्वजनिक...