एमाले संसदीय दलको प्रमुख सचेतकमा खड्का नियुक्त
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतकमा लालबहादुर खड्कालाई नियुक्त गरेका छन् । पार्टीमा उत्पन्न आन्तरिक किचलोका बीच संसदीय दलका नेता एवं...