नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार विकासमा नागढुङ्गा सुरूङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने बताएका छन् । नागढुङ्गा सुरूङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङ ‘ब्रेक-थ्रु’ भएको अवसरमा आज आयोजित...