भारत भ्रमणबारे प्रधानमन्त्रीद्वारा सदनलाई जानकारी
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणबारे जानकारी गराएका छन् । सभामा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले उक्त जानकारी गराएका हुन्...