युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित नेपाल युवा सम्मेलनको समापन कार्यक्रममा उनले...