कहिले पद जान्छ भन्ने नसोची काम गर्न स्वास्थ्य मन्त्री पौडेलको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले काम गर्दा कहिले पद जान्छ भन्ने नसोची काम गर्न प्रदेशका मन्त्रीहरूसँग आग्रह गरेका छन् । स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठकमा मन्त्री...