राष्ट्रपतिमा एमालेलाई रोक्न राष्ट्रिय सहमतिको बहस : एमाले उपमहासचिव गुरुङ
काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले राष्ट्रपतिमा आफ्नो पार्टीका उम्मेदवारलाई रोक्न नेपाली काँग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा एमाले ताप्लेजुङ–काठमाडौँ सम्पर्क मञ्चले गरेको...