प्रधानमन्त्री ‘प्रचण्ड’ले काँग्रेसलाई बोलाए छलफलमा
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको गतिरोध अन्त्य गर्न नेपाली काँग्रेसलाई छलफलका लागि बोलाएका छन् । जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने तर, नेपाली...