सचिवहरूलाई प्रचण्डले भने : अब कमजोरी देखाएर उम्किन पाइन्न
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयनमा अरूलाई दोष देखाएर नउम्किन सचिवहरूलाई निर्देशन दिएका छन् । विकास निर्माण, सेवा प्रवाह र राजस्व सङ्कलनमा नीतिगत समस्या भए आफूले समाधान गर्ने भन्दै...