‘राष्ट्रपतिमा काँग्रेसलाई समर्थन गरे प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री दिन्छौँ’
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई समर्थन गरे पूर्ण कार्यकाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा स्विकार्ने बताएका छन्। महतले...