प्राकृतिक सम्पदाको प्रवर्द्धन गरी पर्यटक आकर्षित गर्नुपर्छ : प्रदेश प्रमुख अधिकारी
मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले यस क्षेत्रमा रहेका प्राकृतिक सम्पदा र मौलिकताको प्रवर्द्धन गरी स्वदेशी एवं विदेशी पर्यटकलाई आकर्षण गर्नुपर्ने बताए । मोरङको...