बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
काठमाडौँ । मलेसियामा आजदेखि सुरु भएको आइसीसी यु-१९ महिला विश्वकप क्रिकेटमा नेपालले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मलेसियाको बांगीमा नेपालविरुद्ध बंगलादेशले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो...