गोरखा दरबार-काठमाडौँ पदयात्रामा निस्कियो नेपाली सेना
गोरखा । नेपाली सेनाले गोरखा दरबारदेखिकाठमाडौँ सम्मको पदयात्रा शुरु गरेको छ । पृथ्वी जयन्तीको अवसर पारेर सेनाले पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका मार्गमा पदयात्राका लागि निस्किएको हो ।...