उपरथी निर्मल थापा रथीमा बढुवा सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपरथी निर्मल थापा रथीमा बढुवा सिफारिस


१२ पुस २०८०, बिहिबार


काठमाडौँ । नेपाली सेनाको रिक्त रथी पदमा बढुवाका लागि उपरथी निर्मलकुमार थापा सिफारिस भएका छन् । बढुवा समितिको बैठकले थापाको नाम सिफारिस गर्दै ७ दिने सूचना निकालेको छ। थापा ज्येष्ठ उपरथी थिए ।

सीताराम खड्काले अनिवार्य अवकाश पाएपछि सेनामा रथीको एउटा दरबन्दी रिक्त बनेको थियो । नेपाली सेनामा रथीको दुईवटा दरबन्दी रहेकामा अशोकराज सिग्देल यसअघि नै बढुवा भइसकेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस