राष्ट्रिय महाधिवेशनको मिति तोक्ने माओवादीको तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको चाँडै राष्ट्रिय महाधिवेशन तोक्ने बताएका छन् । तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब बस्ने केन्द्रीय समितिको...