संवैधानिक निकायहरूका लागि स्रोत–साधन र जनशक्ति व्यवस्थापन, आचारसंहिता लागू गरिने
काठमाडौँ । सरकारले सबै संवैधानिक निकायहरूलाई आवश्यक स्रोत–साधन र जनशक्तिको व्यवस्थापन गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्। “सबै...