‘भैरहवा एयरपोर्ट छानबिन समितिमा बस्दिनँ’-योगेश भट्टराई
काठमाडौँ । नेकपा (एमाले) का सांसद योगेश भट्टराईले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी छानबिन गर्न सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिमा नबस्ने बताएका छन्। सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा उनले संस्कृति,...