खाद्यान्नमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव, च्याङ्ग्रा ल्याउन खटिए सहायक स्तरका कर्मचारी
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँ सहुलियत पसलमा खाद्य वस्तुमा ५ रुपैयाँ छुट प्रस्ताव गरेको छ । कम्पनीको बैठकले खाद्यान्नमा उपभोक्तालाई यो वर्ष प्रतिकिलो ५ रुपैयाँ छुट दिने...