पशु चिकित्सकले भने-भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन्, मासु खान समस्या छैन
काठमाडौँ । पोखरामा यस वर्ष दशैंमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसी बोका बिक्रीका लागि ल्याइएको छ। पोखरामा वर्षौँदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा भेडा ल्याउने...