चितवनमा कोरोना सङ्क्रमण तीव्र, स्वास्थ्य सेवा प्रभावित
चितवन । जिल्लाका अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीमा कोरोनाको सङ्क्रमण तीव्र बढेपछि सेवा प्रभावित हुँदै गएको छ । जिल्लाका चार ठुला अस्पतालमा १५० भन्दा बढी चिकित्सक स्वास्थ्यकर्मी सङ्क्रमित...