माओवादी केन्द्रले गर्यो गृहमन्त्री बादललाई कारबाही
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा (बादल)लाई कारबाही गरेको सूचना संघीय संसदलाई दिएको छ । नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको...