गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी : सापकोटा
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् । १४ औँ गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले संविधान अनुरूप राज्य संयन्त्रमा...