सडक कालोपत्रेमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई स्पष्टीकरण
दमौली । पटक-पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई पूर्वाधार विकास कार्यालय तनहुँले स्पष्टीकरणको प्रक्रिया अगाडि बढाएको छ । तनहुँको भानु नगरपालिकास्थित भानु मार्ग र...