जसपा नेपाल कोशीका कोषाध्यक्षसहित ११ जना निष्कासित
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले ११ जनालाई कारबाही गरेको छ । जसपाको विधान, घोषणा(पत्र, नीति, कार्यक्रमविरुद्ध गतिविधि गरेको ठहर गर्दै प्रदेश कोषाध्यक्षसहित ११ जनालाई सदस्यतासमेत नरहने गरी हटाइएको...