काठमाडौँ महानगरद्वारा ५० करदातालाई सम्मान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ५० जना करदातालाई सम्मान गरेको छ । महानगरको विकास निर्माण, सेवा प्रवाह, व्यवस्थापन लगायतमा करदाताको योगदान महत्त्वपूर्ण रहेको भन्दै उनीहरूलाई सम्मान गरिएको महानगरले जनाएको छ ।...