उपराष्ट्रपति यादव र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा परस्पर शुभकामना आदान-प्रदानपछि दुई मुलुकको सम्बन्ध, उच्चस्तरीय भ्रमण,...