उच्च अदालत पाटनद्वारा आशिका पक्राउ गर्नुको कारण माग
काठमाडौँ । उच्च अदालत पाटनले आशिका तामाङलाई पक्राउ गर्नुको कारण मागेको छ । आशिकाको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि शुक्रवार सुनुवाइ गर्दै न्यायाधीश श्यामकुमार भट्टराईको इजलासले पक्राउको कारण मागेको हो...