खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले खानेपानी मन्त्रालयमा आगलागी घटनाको छानबिनदेखि प्रेम विवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राम (चमार) र नेहा रौनियारलाई न्याय दिन माग गरेका छन्। समसामयिक विषयमा सरकारको...