सुख्खा पहिरो खसेपछि धादिङमा दुईतर्फी बाटो अवरुद्ध « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सुख्खा पहिरो खसेपछि धादिङमा दुईतर्फी बाटो अवरुद्ध


३ पुस २०८०, मंगलबार


काठमाडौँ । धादिङमा सुख्खा पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको छ।

मङ्गलवार अपराह्नमा बेनिघाट रोराङ गाउँपालिका-९ लालटिन बजारस्थित पृथ्वी लोकमार्गमा सुख्खा पहिरो खसेको प्रहरीले जनाएको छ।

पहिरो खसेपछि दुईतर्फी बाटो बन्द भएको छ। अवरुद्ध भएको बाटो खुलाउन जेसिबीसहित प्रहरीको टोली खटिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस